•  ९ चैत्र २०८१
  •  6:07:45 PM

बाल गायक सचिन परियारकाे निधन

- पुष १८, २०८१ मा प्रकाशित



इटहरी । युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए।

त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।

Comments

सम्बन्धित खवर