नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको जिम्मेवारी तोकिने
- पुष २, २०८१ मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक मंसिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।
आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, पार्टीको सुदृढीकरण, देशको समसामयिक राजनीति अवस्था लगायत विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तत्काल कसैसँग पार्टी एकता नगर्ने निष्कर्ष यसअघिको बैठकले निकालेको छ । त्यसबारे पनि आज निर्णय हुनेछ ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष २, २०८१इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु
-
ताजा पुष २, २०८१बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
ताजा पुष २, २०८१चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
-
ताजा पुष २, २०८१नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको जिम्मेवारी तोकिने
-
ताजा पुष २, २०८१रविलाई आज पुनः अदालतमा उपस्थित गराइँदै
Comments