
एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?
- मंसिर ११, २०८१ मा प्रकाशित

इटहरी । यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका लागि टिकटदर सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय रुपैयाँ टिकट लाग्ने छ ।
लिग खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीका लागि ५ सय रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट तोकिएको छ ।
फाइलनका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट तोकिएको छ । यसैगरी सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४ सय ८० र भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । क्यानले खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments