भारतमा ४० यात्रु बोकेको बस खाल्डोमा खस्दा २० जनाको मृत्यु
- कार्तिक १९, २०८१ मा प्रकाशित
एजेन्सी । भारतको उत्तराखण्डस्थित अल्मोडामा करिब ४० यात्रु बोकेको बस गहिरो खाडलमा खसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गढवाल–रामनगर मार्गको साल्ट नजिक भएको दुर्घटनामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् ।सोमबार बिहान गौरीखालबाट रामनगरका लागि बस छुटेको थियो । बसमा ४० बढी यात्रु सवार थिए । साल्ट कुप नजिकै चालकले बसको नियन्त्रण गुमाए । केहीबेरमै बस गहिरो खाल्डोमा खस्यो । बस खसेलगत्तै यात्रुबीच चिच्याहट मच्चिएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १८, २०८१रविलाई काठमाााडाै पछिि चितवन ल्याइयााे , सुरक्षा व्यवस्था बनााइयाे कडा
-
ताजा मंसिर १७, २०८१एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा संखुवासभाका बिदुर लिङ्थेप
-
ताजा मंसिर १७, २०८१इटहरीका रेवती रमण भण्डारी कोशी सरकारकाे कानुन मन्त्रीमा नियुक्त : लिए शपथ
-
ताजा मंसिर १७, २०८१हिजो घटेको सुनको मूल्यमा आज थप गिरावट, चाँदी पनि सस्तियो
-
ताजा मंसिर १७, २०८१ओखलढुंगाकाे मोलुङ ५ मा कांग्रेसकाे पक्का भइसकेकाे जित एमालेले खाेस्याे , गंगाबहादुरले मारे बाजी
Comments