सुनसरीमा माछा मारिरहेका २ जनालाई चट्याङ लाग्यो
- भाद्र १४, २०८१ मा प्रकाशित
इटहरी । सुनसरीको कोसी गाउँपालिका–४ मा बिहीबार साँझ चट्याङ लागेर दुईजना घाइते भएका छन्।स्थानीय ५० वर्षीय हदिस मियाँ र १८ वर्षीय अक्रम मियाँ चट्याङ लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
स्थानीय खोलामा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका हुन्। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर छ। घाइते दुवैको स्थानीय असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments