
सिबी स्कुलमा एक दिने विज्ञान प्रदर्शनी सम्पन्न
- श्रावण १७, २०८१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं ४ स्थित सिबी स्कुलमा एक दिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । किताबी सैद्दान्तिक ज्ञान मात्रैले पर्याप्त नहुने भएकाले अन्तरिक्ष तथा वायुमण्डलबारे विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको र समय समयमा यस्ता खालका व्यवहारिक सीप तथा ज्ञान प्रदान गर्ने कार्यक्रम नियमित गर्दै व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको विद्यालयका प्राचार्य खेमराज बाँस्तोलाले जानकारी गराए।
।
कार्यक्रममा कक्षा २ सम्मका विद्यार्थीहरूलाई जीव विज्ञान साथै अन्तरिक्षभित्र भएका ग्रहहरुको महत्त्व र कामबारे ज्ञान प्रदान गरिएको थियो भने कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञान तथा भूगोलका विषयमा प्रविधिद्धारा बुझाउने प्रयत्न गरिएको थियो
।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments