सङ्खुवासभाको भाङ्गटारमा पाथीभरा मन्दिर , दैनिक भक्तजन संगै हिमाल अवलाेकन गर्नेहरूकाे घुइचाे
- कार्तिक २४, २०८० मा प्रकाशित
सङ्खुवासभा । सङ्खुवासभाको पाँचपखन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्धदेवी पाथीभरा माताकाे मन्दिर स्थापना गरेसङै दैनिक भक्तजनहरूको घुइँचो लाग्न थालेको छ । ताप्लेजुङको पाथीभरा सम्म पुग्न नसकेको वा त्यहाँ गरिएका भाकल अब यही मन्दिरमा अर्पण गर्न सकिने भएपछि अहिले सो स्थलमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्न थालेको हो ।
मन्दिर स्थापना र पाथीभरा देवीको प्राणप्रतिस्ठा सँगै सो स्थान अहिले आन्तरिक पर्यटकहरूको गन्तव्य स्थल पनि बनेको छ । दर्श गर्न आउने भक्तजनहरूले आसपासका विभिन्न हिम श्रृङखलाहरूकाे पनि सहजै अवलोकन गरेर फर्किने गरेका छन् । उक्त मन्दिर श्री सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले रेखदेख तथा संरक्षण गर्दै आएको स्थानिय देवराज पुरीले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ६, २०८१मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’
-
ताजा मंसिर ६, २०८१उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना , बाबुको मृत्यु, दुई छोरा घाइते
-
ताजा मंसिर ६, २०८१पर्सामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको झगडाले रोकियो कर्मचारी–जनप्रतिनिधिको तलव–भत्ता
-
ताजा मंसिर ६, २०८१चार दिन देखि बढेकाे बढ्यै सुनकाे भाउ : आज तोलाको कतिमा हुदैछ काराेवार ?
-
ताजा मंसिर ५, २०८१दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै , मानहानीकाे मुद्धा चलाउने तयारी
Comments