इजरायलको ड्रोन खसालेको हिजबुल्लाहको दाबी, के भन्छ इजरायली सेना?
- कार्तिक १६, २०८० मा प्रकाशित
एजेन्सी । लेबनानको विद्रोही समूह हिजबुल्लाहले बिहीबार दक्षिणी लेबनानमा इजरायली ड्रोन खसालेको दाबी गरेको छ। इजरायलको सेनाले मिसाइल प्रहार भएको पुष्टि गरेको छ तर आफ्नो ड्रोनलाई कुनै क्षति नभएको दाबी गरेको छ। हिजबुल्लाहले यो हप्ता दोस्रोपटक इजरायली ड्रोनलाई मिसाइलले खसालेको दाबी गरेको हो।
हिजबुल्लाहले विज्ञप्ति जारी गरी आफ्ना लडाकुले मध्यराति इजरायली ड्रोन खसालेको दाबी गरेको छ। कुनै पनि पक्षले आफ्नो दाबी पुष्टि गर्न प्रमाण उपलब्ध गराएका छैनन्। रोयटर्सले पनि यो दाबी स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेको छैन।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments