
राष्ट्रसंघका महासचिव एन्टोनियो नेपाल आउँदै, मुख्य चासो शान्ति प्रक्रियामा
- आश्विन १८, २०८० मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि २६ असोजमा काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । राष्ट्रसंघीय महासचिव आउने भएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।
राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुरेटेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका उनको मुख्य चासो शान्ति प्रक्रियामा रहेको छ । द्वन्द्वकालीन केही विषयहरू अझै बाँकी छन् ।
संक्रमणकालीन न्यायको काम नै बाँकी छ । उनी काठमाडौं बाहिर जाने कार्यक्रम पनि रहेको छ । यस्तै, महासचिव गुरेटेसको चासोको अर्को विषय दिगो विकास लक्ष्यमा नेपालले गरेको प्रगतिमा रहेको छ । सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकासका लक्ष्यहरू पूरा नहुने अवस्था देखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments