कर्णालीको कष्ट
- आश्विन ११, २०८० मा प्रकाशित
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ लेप्च्यास्थित कणाली नदीमा जोखिम मोलेर तुइन तर्दै सर्वसाधारण । यसअघिको केपी ओली नेतृत्वको सरकारले देशभरका तुइन विस्थापित गरी पुल निर्माण गर्ने घोषणा गरेको थियो । तर, सो घोषणा अनुसार देशका धेरै ठाउँमा पुल बन्न सकेका छैनन् ।
अहिले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पनि विगतको सरकारले गरेका निर्णय कार्यान्वयनमा ध्यान पुर्याउन सकेको छैन । यसरी तुइनबाट वारिपारी गर्दा विशेष गरी बर्खाको समयमा ठूलो जोखिम हुने गरेको छ । बर्खाका भेल नदी बढिरहेको समयमा तुइनबाट खसेर धेरैको ज्यान समेत जाने गरेको छ । तस्बीर : दाने बोहरा
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
-
ताजा मंसिर १०, २०८१कञ्चनपुरकाे लालझाडीमा जङ्गली हात्तीको आतंक
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
Comments