इटहरी प्रहरीकाे एक्सन : यातायात कार्यालयबाट लेखापढि व्यवसायी सहित २२ जना बिचाैलीया पक्राउ
- जेष्ठ ३, २०८० मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी दर्ता कार्यालयबाट प्रहरीले एक जना अधिकृत सहित २२ जना बिचौलीयालाइ पक्राउ गरेको छ ।
सेवालिन आएका सेवाग्राहिहरूबाट अनाहक रकम असुली गरेको र कार्यालय बाहिर भिड जम्मा गरी होहल्ला गरेको अभियोगमा प्रहरीले २२ जना बिचौलीयालाइ जियन्त्रणमा लिइएको हो । उनिहरूले कार्यालय अघाडी पसल नै राखेर सरकारी छाप देखि सहि सम्म किर्ते गरेको प्रहरी भनाइ छ ।
पक्राउ परेका अधिकृत लेखापढी व्यवसायी रहेको र २२ जनाबारे अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १६, २०८१राैतहटमा जङ्गली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु, श्रीमान भागेर जोगिए
-
ताजा कार्तिक १६, २०८१आफैंले पालेको गोरुले हानेर झापामा एकको मृत्यु
-
ताजा कार्तिक १६, २०८१पिकनिक गएर फर्किने क्रममा तीन दिनदेखि बेपत्ता युवती मृत्त फेला
-
ताजा कार्तिक १६, २०८१तिहारमा भाइटिकाकाे दिनपनि झापा , माेरङ ,सुनसरीमा वर्षाकाे सम्भावना
-
ताजा कार्तिक १६, २०८१फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’
Comments