
इटहरीको राधा कृष्ण पेट्रोल पम्पमा आगलागी : एक मोटरसाइकल जलेर नष्ट
- बैशाख २४, २०८० मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी पश्चिम रोडस्थित श्री राधा कृष्ण पेट्रोल पम्पमा आइतबार बिहान आगलागी भएको छ ।आगलागीबाट एक मोटरसाइकल जलेर पुर्णरूपमा क्षती भएको छ । झापाबाट इनरूवा तर्फ सवार मे ६ प ७७३३ नंको मोटरसाइकल आगलागीबाट पुर्णरूपमा क्षती भएको हो ।
इटहरीस्थित उक्त पम्पमा तेल हालिसकेपछि गन्तब्य तर्फ मोडिन मोटरसाइकल स्र्टाट गर्दा गर्दै आगलागी भएको र सो मोटरसाइकल पुर्णरूपमा क्षती भएको प्रत्यक्षदर्शीले बताए । आगलागी भए लगत्तै इटहरी उपमहानगरको वारूणयन्त्रलाइ फोन गरेपनि आगो निभाइसकेपछि बारूणयन्त्र पुगेको स्थानियहरू बताउछन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments