पशुपतिनाथको दोश्रो रुप मानिने इलामकाे शिलामन्दिर: जहाँ सच्चा मनले मागे जे पनि पुग्छ भन्ने विश्वास राखिन्छ
- बैशाख १३, २०८० मा प्रकाशित
इलाम । शिलामन्दिर इलाम जिल्लाको माईजोगमाई गाउँपालिका वडा नम्बर २ तत्कालिन जोगमाई गाविस दोभानमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । पशुपतिनाथको दोश्रो रुप मानिने इलाम जिल्लाको प्रसिद्ध धार्मिकस्थल शिलामन्दिरमा रहेको छ ।
यहाँ अलौकिक शिलाबाट बनेको मुर्तिलाई महादेवको साक्षत रुप मानेर पूजा गरिन्छ । जे मागेपनि प्राप्त हुने र अहिलेकै युगमा समेत भइरहेकाले मानिसहरुको निक्कै आस्था छ ।
विशेषगरी सन्तान नहुने दम्पतीहरु यहाँ पूजा गर्न पुग्छन् । लगत्तै फल मिलेको कयौँ उदाहरणहरु छन् । जीवन्त उदाहरणका कारण मानिसहरुको ठूलो आस्था छ । तपाईहरुलेपनि लेखेर सेयर गर्न सक्नुहुनेछ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments