
किरात राई बान्तावा नुमिहाङ समाजकाे तेस्रो राष्ट्रिय भेला : नेत्र नुमिहाङकाे अध्यक्षमा नयाँ समिती चयन
- बैशाख ४, २०८० मा प्रकाशित

इटहरी । किरात राई बान्तावा नुमिहाङ समाजको गत शनिबार तेस्रो राष्ट्रिय भेला बृहतरूपमा सम्पन्न भएको छ। रामधुनी १० बोटे सिमसार क्षेत्रमा सम्पन्न कार्यक्रममा राष्ट्र अन्तरास्ट्रियका बिशिस्ट ब्यतिहरुको उपस्थिति रहेको थियो।
किरात राई बान्तावा नुमिहाङ समाजका अध्यक्ष राजकुमार नुमिहाङ बान्तावा राईको सभापतित्व तथा किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमिती अध्यक्ष ज्ञान किराती (काम्दुङ) को प्रमुख आतिथ्यमा सम्पन्न तेश्राे राष्ट्रिय भेलाले नेत्र नुमिहाङ बान्तावा राईकाे अध्यक्षतामा नयाँ कार्य समिती समेत चयन गरेकाे छ ।
भेलाले उपाध्यक्षमा लालबहादुर नुमिहाङ बानावा राई,सचिब= राज नुमिहाङ बान्तावा राई, सहसचिब = सरन नुमिहाङ बान्तावा राई,कोषाध्यक्ष = मेलिना लिम्बू राई,सह कोषाध्यक्ष = सुसिला राईलाइ चयन गरिएकाे छ । त्यस्तै सदस्यहरूमा इन्द्र नुमिहाङ बान्तावा राई,राम प्रसाद नुमिहाङ बान्तावा राई,जितेन्द्र नुमिहाङ बान्तावा राई,धन नुमिहाङ बान्तावा राई ,चेतमान नुमिहाङ बान्तावा राई चयन भएका छन ।
भेलाबाट चयन गरिएका नयाँ कार्यसमितीका पदाधिकारीहरूलाइ कार्यक्रमका प्रमुख अतिथी ज्ञान किरातीले बधाइ एवम सफल कार्यकालकाे सुभकामना प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी किरातीले संघीयता हुनेखाने बर्गको नभई पिछडिएको बर्ग र जातीको लागि र लोपोन्मुख भाषा संस्कृतिको लागि पनि आवस्यकता पर्ने बताउनु भयो। प्रदेश एक सरकारले गरेकाे नामाकरण पहिचान बिराेधी भएकाेले तत्काल सच्याउनुपर्ने उनकाे तर्क छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments