कोशी प्रदेशमा बिहानै भूकम्पको झड्का
- चैत्र २९, २०७९ मा प्रकाशित
इटहरी । कोशी प्रदेशमा भूकम्पको झड्का महसुस गरिएको छ । भारतको बिहारमा भूकम्प जाँदा त्यसको झट्का कोशी प्रदेशका स्थानीयले महसुस गरेका हुन् । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार आज बिहान ५ः५० बजे भारतको बिहार राज्य केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको स्थानीयहरूले जानकारी दिएका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार भूकम्पको असरले क्षति पुर्याएको कुनै विवरण प्राप्त भएको छैन ।
एकाबिहानै आएको भूकम्पले मानिसहरूमा सामान्य त्रास भने सिर्जना गरेको छ । नेपालमा २०७२ वैशाख १२ को आम विनाशकारी भूकम्प गएको ८ वर्ष पूरा हुनै लागेको छ । नेपालमा स–साना भूकम्प जाने क्रम जारी नै छ भने मानिसहरूमा अझै भूकम्पको त्रास कायमै छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments