
विराटनगरस्थित आरके मलको गोदाममा आगलागी, १ करोड बढीको क्षति
- चैत्र २३, २०७९ मा प्रकाशित

विराटनगर । विराटनगरको आरके मलको गोदाममा आगलागी हुँदा १ करोड बढीको क्षति भएको छ।मल अगाडी बनाएको छुट्टै गोदाममा गएराति आगलागी हुँदा गोदाममा राखिएको लत्ताकपडा, जुत्ता चप्पल, इलेक्ट्रिक समान, पियपद्धार्थ लगायतका खाद्यवस्तुहरू जलेर पूर्ण रूपमा नष्ट हुदा सो मूल्य बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।
आगलागी विराटनगर महानगरपालिकाको दुई वटा दमकल, नेपाली सेना, सशस्त्र र जनपद प्रहरी तथा स्थानीयको सहयोगमा १ घण्टामा आगो नियन्त्रणमा आएको उनले बताए। विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments