प्रदेश नम्बर १ पुनः नामकरण आन्दोलनकारी कार्यकर्ता इटहरीका दिपराज राई पक्राउ
- चैत्र २२, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको आन्दोलनमा क्रियाशील इटहरीका दिपराज राईलाई इटहरी प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङफेका अनुसार राईलाई साँझ ७ बजे तिर घरबाटै प्रहरीले पक्राउ गरेर लगेको जानकारी पाएको बताए । उनी किरात राई यायोक्खा इटहरी नगर समिति सदस्य हुन् ।
उनी वडा कार्यालय तालाबन्दी अभियानमा इटहरी १, १९ र २० मा क्रियाशील रहेकाे निहुँमा उनलाई पक्राउ गरिएको आशङ्का रहेको तुम्बाहाङफेले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments