
पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद
- चैत्र २२, २०७९ मा प्रकाशित

पथरीशनिश्चरे । जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर आफु निकट दलको कार्यक्रममा सहभागी भएको भन्दै विरोध भैरहदा एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका हुन् ।
यस्तो दृश्टान्त उतरी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएपछि भेटिएको हो।
उनी जस्तै शान्ति भगवती माविका शिक्षक गोपाल बाराकोटी पनि सोहि कार्यक्रममा सहभागी भईरहेका थिए । राजनैतिक पार्टीको कार्यक्रममा कतै प्रशिक्षक त कतै सहभागीका रुपमा शिक्षकको सहभागिताले जनस्तरमा प्रश्न उठ्न थालेको छ ।
कुनै एक दलको राजनितिक क्रार्यक्रममा शिक्षकले सरकारी पोशाकमा सहभागिता जनाईरहदा सम्बन्धित निकाय भने रमिते बनिरहेको छ । यस बिषयमा शिक्षा शाखा लेटाङका प्रमुखलाई सोध्दा शिक्षक त्यसरी राजनितिक कार्यक्रममा जान नसक्ने बताउनुभयो । त्यसो त शिक्षकले सहकारीमा समेत पद लिन मिल्दैन तर शिक्षक गोपाल बाराकोटीलाई लेटाङ नगरपालिकाले सहकारी महासंघको अध्यक्ष नै बनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments