•  १६ कार्तिक २०८१, शुक्रबार
  •  7:20:12 PM

कन्काई नदी तर्न बाँसको पुलको भर

- फाल्गुन ३०, २०७९ मा प्रकाशित



हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण । अस्थायी पुलबाट दिनहुँ आउजाउ गर्नु पर्दा जोखिम पनि हुने गरेको छ । तस्वीर : यज्ञराज आङ्गदेम्बे /रासस

Comments

सम्बन्धित खवर