•  २ कार्तिक २०८१, शुक्रबार
  •  2:15:28 AM

दूधको मूल्य नौं रुपैंयाँ बढ्यो, अब प्रतिलिटर ६५ रुपैंयाँ

- फाल्गुन १९, २०७९ मा प्रकाशित



 इटहरी ।सरकारले दूधको मूल्य बढाउने निर्णय गरेको छ । आइतवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले किसानलाई राहत दिने गरी दूधको मूल्य बढाइएको जानकारी दिएकी छन् । उनका अनुसार प्रतिलिटर ९ रुपैयाँले बढेसँगै अब दूधको मूल्य प्रतिलिटर ६५.५ रुपैयाँ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ ।

Comments

सम्बन्धित खवर