
पाँचथरमा घर जलेपछि तामाङ परिवारकाे बिचल्ली
- फाल्गुन ९, २०७९ मा प्रकाशित
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा आगलागी हुँदा वीरमति तामाङको घर जलेर नष्ट भएको छ । आगलागीमा परी फालेलुङ–५ पेलिङटारमा रहेको तामाङको घरभित्रका नगद, लत्ताकपडा, अन्न लगायत सबै सामग्री जलेर नष्ट भएको वडाध्यक्ष भरत खपाङ्गी मगरले जानकारी दिएका छन् ।
सोमबार साँझ करिब साढे ७ बजे सुरु भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र प्रहरी चौकी प्राङबुलबाट गएका प्रहरीले प्रयास गरे पनि सफल नभएको खपाङ्गीेले बताए ।
आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगोले घर नष्ट भएपछि तामाङ परिवारका पाँच सदस्य बिचल्लीमा परेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments