माई खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति
- फाल्गुन ५, २०७९ मा प्रकाशित
इलाम । नेपाल धितोपत्र बोर्डले माई खोला हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ।बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न फागुन ३ गते अनुमति दिएको हो।
बोर्डबाट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु लिमिटेड क्यापिटल रहेको छ। हाल कम्पनीले इलाममा ३ मेगाबाट क्षमताको सुपर माई क्यासकेड हाइड्रोपावर निर्माण गर्दै छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
-
ताजा मंसिर ८, २०८१झापामा अन्तर–सीमा अपराध रोक्न सक्रिय सशस्त्र प्रहरी
-
ताजा मंसिर ८, २०८१अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु
-
ताजा मंसिर ७, २०८१धरहरा आइतबारदेखि सशुल्क सञ्चालन हुने
Comments