आचार्यको सम्झनामा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा शोक सभा
- माघ १२, २०७९ मा प्रकाशित
झापा । युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले दिप प्रज्ज्वलन गरेर शोक सभा गरेको छ । इलामको सूर्योदय नगरपालिका निवासी आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।
बिर्तामोड स्थित मुक्ति चाोकमा बुधबार साँझ शोक सभाको आयोजना गरेर सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो ।आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै काारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भवनअघि आत्मदाहको प्रयास गरेको उनको आज (बुधबार) बिहान निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली लगायत पदाधिकारी तथा ब्यवसायी लगायतको सहभागिता रहेको थियो । यसअघि वाणिज्य संघले आजै एक विज्ञप्ती निकालेर सरकारलाई ब्यवसाायीका समस्याका विषयमा ध्यानााकर्षाण गराएको थियो ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments