
आचार्यको सम्झनामा बिर्तामोड उद्योग वाणिज्य संघद्वारा शोक सभा
- माघ १२, २०७९ मा प्रकाशित
झापा । युवा उद्यमी प्रेम आचार्यको सम्झनामा बिर्ताामोड उद्योग वाणिज्य संघले दिप प्रज्ज्वलन गरेर शोक सभा गरेको छ । इलामको सूर्योदय नगरपालिका निवासी आचार्यको निधनले आम ब्यवसायी दुखी भएको भन्दै ब्यवसायीको विषयमा गम्भिर बन्न विर्तामोड उद्योग वाणिज्य संघले सरकारसंग माग गरेको छ ।
बिर्तामोड स्थित मुक्ति चाोकमा बुधबार साँझ शोक सभाको आयोजना गरेर सरकारलाई जिम्मेवार बन्दै ब्यवसायीको रक्षामा ध्यान दिन आग्रह गरेको हो ।आचार्यले कुनै पनि ब्यवसायबाट सफल हुन नसकेको तथा राज्यको नितिकै काारण आफु आत्मदाह गर्न बाध्य भएको भन्दै मंगलबार शरीरमा पेट्रोल खन्याएर संसद भवनअघि आत्मदाहको प्रयास गरेको उनको आज (बुधबार) बिहान निधन भएको थियो ।
श्रद्धाञ्जली सभामा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली लगायत पदाधिकारी तथा ब्यवसायी लगायतको सहभागिता रहेको थियो । यसअघि वाणिज्य संघले आजै एक विज्ञप्ती निकालेर सरकारलाई ब्यवसाायीका समस्याका विषयमा ध्यानााकर्षाण गराएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments