इटहरी नगर बाल सञ्जालमा सविन तिम्सीना
- माघ ९, २०७९ मा प्रकाशित
इटहरी / इटहरी उपमहानगर अन्तरगत नगर बाल सञ्जालमा सविन तिम्सिना चयन भएका छन । उपमहानगरलाइ बालमैत्री नगर स्थापना गर्नकाे निमित्त सञ्जाल गठन गरिएकाे हाे । इटहरीकाे जेशिज सभाहलमा तिम्सिनाकाे अध्यक्षतामा नगर वाल सञ्जाल पुनर्गठन गरिएकाे हाे ।
हालै सम्पन्न इटहरी उपमहानगरपालीकाको नगरसभाबाट पारीत भएको ‘बाल मैत्री शासन प्रबर्द्धन तथा बाल संरक्षण कार्यबिधि’ को आधारमा सञ्जालको पुनर्गठन गरीएको नगर बाल सञ्जाल इटहरीका सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।
वाल भेला मार्फत बन्द सत्र,खुल्ला सत्र गर्दै गठन गरीएको उक्त सञ्जालको अबको मुख्य उदेश्य इटहरीलाई बाल नगरमैत्री घोषणा गर्न आवश्यक पहल र कार्यहरु गर्नु रहेको वालअधिकार कर्मी तथा नगर बाल सञ्जालका सस्थापक सल्लाहकार निराजन पाण्डेले जानकारी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments