झापाबाट तीन जना बेवारिसे बालकको उद्दार
- पुष १७, २०७९ मा प्रकाशित
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट प्रहरीले तीन जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ ।
आज दिउँसो बुधवारे बजारमा तीन जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बू, ११ बर्षीय सुशील लिम्बू र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।
उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरीस्थित रहेको अस्थायी संरक्षण केन्द्रमा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१इटहरी बालग्राम दुर्घटना , ट्रिपरले ठक्कर दियाे , म्याजिकले किच्याे , संखुवासभाबाट श्रीमतीकाे उपचार गराउन आएका गुरूङ दम्पती इटहरीमा अस्ताए
-
ताजा मंसिर ९, २०८१माया घरको आठौँ वार्षिक साधारणसभाकाे तयारी सकीयाे : काेशीका अर्थमन्त्री मगरले उद्घाटन गर्ने, “एक इट्टा अभियान”लाई थप प्रभावकारी बनाइने
-
ताजा मंसिर ९, २०८१इटहरीकाे बालग्राममा म्याजीककाे ठक्करबाट श्रीमान श्रीमतीकाे मृत्यु
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
Comments