
अभिब्याक्ती स्वतन्त्र तथा सुचनाकाे हक सम्बन्धी पत्रकारहरूसंग अन्तरकृिया
- पुष ४, २०७९ मा प्रकाशित
इटहरी । मानव अधिकार सञ्चार प्रतिस्ठानको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा सोमबार सुनसरीको इटहरीमा अभिब्याक्ती सवतन्त्र तथा सुचनाको हक सम्बन्धी एकदिने अन्तरकृिया सम्पन्न भएको छ ।
सुनसरीलाइ कार्यक्षेत्र बनाइ कृियाशिल रूपमा पत्रकारिता गर्दै आएका सञ्चारकर्मिहरूले भोग्दै आएका समस्या र चुनौतीको बिषयमा छलफल गरिएको थियो । कार्यक्रममा सुनसरीका ३० जना पत्रकार र पाँचथरबाट २ जना पत्रकारहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरूले सम्बन्धित निकायबाट सुचना प्राप्त गर्न अझै पनि ढिलासुस्ती हुने गरेको गुनासो राखेका थिए ।
इटहरीका पुराना पत्रकार सुविद गुरागाइले पछिल्लो पुस्ताका सञ्चारकर्मिहरूले पत्रकारीताको बिकाश संगसंगै भाषा बिगारेर लगेको प्रति चिन्ता ब्यक्त गरेका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले पत्रकारीता पेशा आफैमा चुनौतीपुर्ण रहेकोले जोखिम हुने धारणा राखेका थिए ।
उपाध्यक्ष निरौलाले कतै कतै पत्रकारीता गर्दा पत्रकारहरू पनि सच्चीने बेला आएको उदाहरण पेश गरेका थिए । त्यस्तै कार्यक्रममा उपस्थित अपांगता भएका ब्याक्तीहरूको अधिकारका निमित्त आवाज उठाउदै आएकि सामाजिक अभियान्ता दिलकुमारी राइले सुनसरीमा अपांगता भएका ब्याक्तीहरूको अवस्था दयनिय रहेको र उनिहरूको उद्धार तथा सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराउन स्थानियस्तरबाटै दबाब शिर्जना गर्नुपृने अवस्था आएको बताइन ।
कार्यक्रममा मानवअधिकार सञ्चार प्रतिस्ठानकी अध्यक्ष मिना शर्माले पत्रकारहरूको गुनासोलाइ केन्द्रमा पुर्याएर सम्बन्धित मन्त्रालय तथा निकायमा ध्यानाकर्षण गराएने बताइन । त्यस्तै कार्यक्रम बिच नेपाल पत्रकार महासंघको एप्सबारे पनि जानकारी गराइएको थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडकाले उक्त एप्सको बारेमा थोरै जानकारी गराएका थिए । समाचार लेखेकै भरमा राज्य वा कुनै निकायले साइबर क्राइमको मुद्धा लगाएर पत्रकारहरूलाइ अनावस्यक दुख दिने काम ततकाल बन्द गरिनुपर्ने बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२सुदूरपश्चिममा नाउपाका रामेश्वर चौधरी मन्त्री नियुक्त
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
Comments