
अपांगता भएका तामाङ परिवारलाइ इटहरी उपमहानगरद्वारा आर्थिक सहयोग
- मंसिर १९, २०७९ मा प्रकाशित

इटहरी । लैङ्गिक हिसां विरुद्दको १६ दिने अभियानको नवौ दिन इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परीवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरीएको हो ।
अपाङ्गता भएका एकै परिवारका ३ जना सद्स्यहरुलाई शनिवार निवासमै पुगेर इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले नगद रु १ लाख रुपैया हस्तान्तरण गरेकी छिन् । नगद हस्तान्तरण गर्दै उपमेयर चौधरीले स्वास्थ्यलाभको कामना समेत गरेकी थिईन् ।
नगर अपाङ्ग सञ्जाल इटहरी,स्पाईनल इन्जुरी संघ र जे.ना अपाङ्ग संघ सगको सहकार्यमा इटहरी उपमहानगरपालीकाले आर्थिक सहयोग गरेको सामाजिक शाखा प्रमुख भोजकला दावडिले बताईन् ।इटहरी २ स्थित लक्ष्मण तामाङ्गको ३ जना छोराछोरी अपाङ्ग रहेको र आर्थिक अबस्था समेत कमजोर रहेको छ । सो -कारण दैनिक गुजरा गर्न नै समस्या हुँदै आएको तामाङ्गले बताएका छन् ।
लैङ्गीक हिसां विरद्दको १६ दिवसिय अभियान अन्तरगत इटहरी उपमहानगरपालीकाले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।मंसिर ९ गते विभीन्न कार्यक्रम गर्दै इटहरी उपमहानगरपालीकामा प्राङ्गणमा अन्तर्राष्ट्रिय महिला हिसां अन्त्य दिवसको दिन उद्घाटन गरीएको अभियान १६ दिन सम्म चल्ने छ ।यस वर्षको अन्तर्राष्ट्रिय नारा र राष्ट्रिय नारा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानू रहेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments