
मोरङ २(१)बाट माओवादी केन्द्रका उप्रेती निर्वाचित
- मंसिर १०, २०७९ मा प्रकाशित
इटहरी । मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट माओवादी केन्द्रका उम्मेदवार गणेश उप्रेती विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गर्दै उप्रेती निर्वाचित भएका हुन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका उप्रेतीले १५ हजार ३३ मत प्राप्त गरे । नेकपा एमाले उम्मेदवार कार्कीले १४ हजार ६७८ मत प्राप्त गरे ।
राप्रपा उम्मेदवार श्रीकान्त पोद्दारले २३०४ मत प्राप्त गरेका छन् । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments