
माेरङ ४ (ख) जिवन घिमिरेलाइ पराजित गर्दै भिम पराजुली निर्वाचीत
- मंसिर ९, २०७९ मा प्रकाशित
बिराटचाैक । मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यमा भीम पराजुली निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयर पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका घिमिरेले ९ हजार ६९१ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार माधवप्रसाद आचार्यले ६ हजार ९३५ र जसपा उम्मेदवार संजयकुमार सिहंले १ हजार ४६० मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गर्दै माओवादी उम्मेदवार अमनलाल मोदी निर्वाचित भएका छन् ।
४ को १ मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरेलाई पराजित गर्दै एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments