
प्रदेश एक : प्रदेशसभा कहाँ कसकाे जित ? कुन क्षेत्रमा कसकाे अग्रता ? सुची सहित
- मंसिर ८, २०७९ मा प्रकाशित
विराटनगर । प्रदेश १ मा सबैभन्दा बढी प्रदेशसभाको सिटमा विजय हासिल गर्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसले हालसम्म ६ वटामा जित निकालेको छ भने अन्य ११ वटा क्षेत्रमा अग्रता लिएको छ ।
नेकपा (एमाले)ले भने २ वटा क्षेत्रमा जित निकालेको छ भने अन्य १७ वटा क्षेत्रमा अग्रता लिइरहेको छ । उता, माओवादी केन्द्रले भने ३ वटामा जित निकाल्दै अन्य ५ वटा क्षेत्रमा अग्रता कायम राखेको छ । यस्तै नेकपा एसले ४ र राप्रपाले १ स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा अझै ६ वटाको भने मतगणना सुरु भएको छैन ।
नेकपा एमाले विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) पाँचकर्ण राई, खोटाङ १ (विजयी)
२) जयप्रकाश चौधरी, मोरङ ४ (१) (विजयी)
३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (अग्रता)
४) रामबहादुर राना, इलाम २ (२) (अग्रता)
५) एकराज कार्की, झापा २ (१) (अग्रता)
६) तिलचन पाठक, झापा २ (२) (अग्रता)
७) छविलाल चुँडाल, झापा ३ (२) (अग्रता)
८) राधाकृष्ण खनाल, झापा ४ (१) (अग्रता)
९) हिक्मतकुमार कार्की, झापा ५ (१) (अग्रता)
१०) होमबहादुर थापा, झापा ५ (२) (अग्रता)
११) निरन राई, धनकुटा १ (अग्रता)
१२) इन्द्रमणि पराजुली, धनकुटा २ (अग्रता)
१३) उमाकान्त गौतम, मोरङ १ (१) (अग्रता)
१४) लिलाबल्लभ अधिकारी, मोरङ २ (२) (अग्रता)
१५) रमेशकुमार बस्नेत, सुनसरी १ (१) (अग्रता)
१६) रेवती रमण भण्डारी, सुनसरी २ (१) (अग्रता)
१७) रोहितबहादुर कार्की, सुनसरी ३ (१) (अग्रता)
१८) बुद्धिकुमार राजभण्डारी, सोलुखुम्बु २ (अग्रता)
१९) ज्ञानेन्द्र सुवेदी, मोरङ ३ (२) (अग्रता)
नेपाली काँग्रेस विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) भुपेन्द्र राई, खोटाङ २ (विजयी)
२) प्रदिपकुमार सुनुवार, ओखलढुंगा १ (१) (विजयी)
३) गोपाल तामाङ, झापा १ (१) विजयी
४) रामकुमार खत्री, उदयपुर २ (२) (विजयी)
५) मानबहादुर लिम्बू, मोरङ ३ (१) (विजयी)
६) गयानन्द मण्डल, मोरङ ५ (१) (विजयी)
७) खगेन सिंह हाङ्गाम, ताप्लेजुङ २ (अग्रता)
८) शम्शेर राई, इलाम १ (२) (अग्रता)
९) भूमि प्रसाद राजवंशी, झापा ३ (१) (अग्रता)
१०) सन्तोष सुब्बा, तेह्रथुम १ (अग्रता)
११) विनोद राई, भोजपुर २ (अग्रता)
१२) राजीव कोइराला, सुनसरी २ (२) (अग्रता)
१३) सदानन्द मण्डल, सुनसरी ४ (१) (अग्रता)
१४) इसाइल मन्सुरी, सुनसरी ४ (२) (अग्रता)
१५) हिमाल कार्की, उदयपुर १ (२) (अग्रता)
१६) भीम पराजुली, मोरङ ४ (२) (अग्रता)
१७) अमृत अर्याल, मोरङ ५ (२) (अग्रता)
माओवादी केन्द्र विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) इन्द्रबहादुर आङ्बो, पाँचथर २ (विजयी)
२) बाबुराम गौतम, ओखलढुंगा १ (२) (विजयी)
३) नारायण बहादुर मगर, उदयपुर २ (१) (विजयी)
४) राजेन्द्र कार्की, संखुवासभा १ (अग्रता)
५) दुर्गाप्रसाद चापागाईं, तेह्रथुम २ (अग्रता)
६) गणेशप्रसाद उप्रेती, मोरङ २ (१) (अग्रता)
७) गोम्बु शेर्पा, सोलुखुम्बु १ (अग्रता)
८) जीवन आचार्य, मोरङ ६ (१) (अग्रता)
नेकपा एस विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) कमल प्रसाद जबेगु, पाँचथर १ (अग्रता)
२) खिनु लङ्वा लिम्बू, इलाम १(१) (अग्रता)
३) सरिता थापा, संखुवासभा २ (अग्रता)
४) राजेन्द्रकुमार राई, भोजपुर १ (अग्रता)
राप्रपा विजयी भएको र अग्रता लिएका क्षेत्रहरू
१) सविना बजगाईं, झापा १ (२) (विजयी)
२) भक्ति प्रसाद सिटौला, झापा ४ (२) (अग्रता)

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments