
बिराटनगरमा सफारी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते
- भाद्र २२, २०७९ मा प्रकाशित
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित कोशी कोभिड हस्पिटल छेउमा सवारी दुर्घटना हुदाँ ३ जना गम्भिर घाईते भएका छन् । रोडशेषबाट जोगबनी तर्फ जादै गरेको भारतिय नम्बरको वि।आर।डव्लु ३८ डव्लु १२१७ नम्बरको बुलेट बाईट र को १ ह ४२९२ को सिटी रिक्शा एक आपसमा ठक्कर खाँदा त्यसमा सवार ३ जना गम्भिर घाईते भएका छन् ।
घाईते हुनेमा सिटी सफारी चालक विराटनगर १२ बस्ने ५० बर्षिय देव नारायण यादव रहेका छन् भने बुलेट बाईकमा सवार जोगबनी आररिया जिल्ला १४ बस्ने ३० बर्षिय अवरा आलम र पछाडी बस्ने ३२ बर्षिय सोन्तोष यादव रहेको मोरङ प्रहरीले जनाएको छ ।
घाईते तिनै जनाको विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय रानीमा थप अनुन्धानको लागी राखिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments