
१३ वर्षिय बालकलाइ अप्राकृतिक याैन दुर्व्यवहार गरेकाे आरोपमा गैसस महासंघ मोरङ अध्यक्ष ढकाल पक्राउ
- भाद्र १६, २०७९ मा प्रकाशित
माेरङ । गैरसरकारी संस्था महासंघ मोरङको अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन् । १३ वर्षीय बालकलाई अप्राकृतिक याैन दुर्व्यवहार गरेकाे आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
विराटनगर १२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको उनले श्रेष्ठले बताए । ‘ बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आराेप छ,’ उनले भने,‘ सोधपुछ जारी छ, विहानसम्म केही खुल्छ ।’
ढकाल एजुकेशन हेल्पलाइनका अध्यक्ष हुन् । उनीमाथि बालकलाई धम्की दिएर पटक पटक दुर्व्यवहार गरेकाे आरोप रहेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments