
मदिराकाे जाेसमा हाेस गुमाएपछि ….
- भाद्र ११, २०७९ मा प्रकाशित
झापा । शुक्रबार राति श्रीमतीको हत्या गरेर फरार भएका झापा गाउँपालिका ६ चन्द्रबस्ती का ४६ वर्षीय नाइके हस्दा (सन्थाल) लाई प्रहरीले पक्राउ गरेको छ।नाइकेलाई शनिबार बिहान ९ बजेतिर कचनकवल गाउँपालिका १ को नेपाल भारत सीमाबाट पक्राउ गरेको झापा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले वसन्त पाठक नाइके पक्राउ परेको पुष्टि गरे।मादकपदार्थ सेवन गरेर घर आएका नाइकेले शुक्रबार राति १० बजेतिर ४० वर्षीया श्रीमती तालामाई हस्दाको कोखामा छुरा प्रहार गरेर हत्या गरेका थिए ।
छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएपछि उनी राति नै फरार भएका थिए । घटनाको थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments