
हात्तीले आक्रमण गर्दा झापामा बाबुछोरा घाइते
- भाद्र ११, २०७९ मा प्रकाशित
झापा । जंगली हात्तीले आक्रमण गर्दा शनिबार झापामा बुबाछोरा घाइते भएका छन्।घाइते हुनेमा हल्दिबारी गाउँपालिका- २ का ४९ वर्षीय कारसिंह र उनका ५ वर्षीय छोरा नरेन्द्र राजवंशी छन् । नाबालक छोरा बुबा नरेन्द्रसँगै घुम्न घर बाहिर निस्केका थिए।
बिहान करिब साढे ४ तिर मर्निङ वाक निस्केका बुबाछोराको हात्तीसँग जम्काभेट भएको थियो । उनीहरूलाई हात्तीले खेदाएर आक्रमण गरेको झापा प्रहरीले जनाएको छ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाइएको छ । जलथल जंगलबाट निस्केका हात्तीले एउटा पसलमा समेत क्षति पुर्याएको जनाइएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
Comments