
झापाका एक युवाले दुर्लभ सुन गाेहाेराे मारेकाे तस्विर फेशबुकमा राखेपछि…
- भाद्र २, २०७९ मा प्रकाशित
झापा । झापाका एक युवकले संकटापन्न प्रजातिमा सूचीकृत सुन गोहोरो मारेर समाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गरेका छन् ।झापाका मनोज चिमरियाले रक्ताम्मे सुन गोहोरलाई समातेको एउटा र सुन गोहोरोको मात्र दुईवटा गरी ३ वटा तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘हल्का शिकार गरियो सुन गोहोरो ।’
सुन गोहोरो साईटीस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ।नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानमा मात्रै पाइने सुन गोहोरोलाई इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर आईयूसीएनले संकटापन्न प्रजातिको रातो सूचीमा राखेको छ ।
सुन गोहोरोको चोरी शिकार गर्नेलाई १ वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि ७५ हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments