
भारतमा थपिए १९ हजार बढी कोरोना संक्रमित
- श्रावण १९, २०७९ मा प्रकाशित
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ।
पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ४७८ रहेको छ।भारतमा पछिल्लो २४ घण्टामा ३८ लाख २० हजार ६७६ जनालाई कोरोना विरुद्धको खोप दिइएको मन्त्रालयले जनाएको छ। भारतमा संक्रमण बढेसँगै सीमा हुँदै नेपाल आउनेमा पनि संक्रमण देखिँदैछ। जसकारण सीमा क्षेत्रको हेल्थपोस्टहरुमा कडाइ गरिएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments