भिषण वर्षाले पाेखरा हेर्दा हेर्दै जलमग्न, सय बढी घरहरू डुबानमा
- श्रावण १६, २०७९ मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ।वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो। कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए।
ठूलो वर्षा भएपछि कमलपोखरी आसपासका क्षेत्रमा आफू रातिबाटै डोजर लिएर पानी तर्काउँदै हिँडेको बरालले जानकारी दिए। निरन्तर बाढी आइरहेको कारण पानी तर्काउने काममा समस्या भएको उनले बताए।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments