चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पृथ्वीमै खस्याे , मानव वस्तीमा खस्ने खतरा टर्याे
- श्रावण १५, २०७९ मा प्रकाशित
एजेन्सी । शनिबार चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ। चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च ५को अवशेष पुनः पृथ्वीमा खसेको हो। यद्यपि उक्त रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले बताएको छ।
यसअघि अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए। अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबाट प्रश्न उठेको थियो।चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो।
अमेरिकी अन्तरिक्ष एजेन्सीले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले यस विषयमा आवश्यक विवरणहरु साझा नगरेको आरोप लगाएको छ।पुनः पृथ्वीमै फर्किँदा मानव बस्तीमा खस्न सक्ने सम्भावनाबाट बचाउन सकिने भएकाले यस्ता सूचनाहरु साझा गर्नुपर्ने नासाले बताएको छ।
सम्बन्धित खवर
-
लोकप्रिय मंसिर २२, २०८१तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास
-
लोकप्रिय मंसिर २०, २०८१तरहरा सेउती राजमार्ग : बनेकाे दुई महिनामै १७ ठाउ भ्वाङ , डिइ साह भन्छन्– त्रुटि भयो तत्काल सच्याउँछौँ
-
लोकप्रिय मंसिर २०, २०८१जता हेर्यो, त्यतै गाँजै गाँजा : तराईमा निमिट्यान्न , पहाडमा छ्यापछ्याप्ती : तस्करको अड्डा खोज्न गाउँ छिर्दै प्रहरी
-
लोकप्रिय मंसिर १९, २०८१सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली
-
ताजा पुष ३, २०८१Comment Télécharger 1win Apk Sans Difficulté En Côte Divoire Indian Business Associated With Tech, Mobile & Startups
-
ताजा पुष ३, २०८१Bonusy I Promocje Watts Vulkan Vegas Kasyno Online
-
ताजा पुष ३, २०८१1xbet 우회주소 2025 원엑스벳 코리아 공식 사이트
-
ताजा पुष ३, २०८१Türkiyenin #1 Canlı Casinoları Gerçek Krupiyeli Online Casinolar!”
-
ताजा पुष ३, २०८१Gama Casino%3A Бонус 50 000 200 Фри Спинов! ️
Comments