
चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पृथ्वीमै खस्याे , मानव वस्तीमा खस्ने खतरा टर्याे
- श्रावण १५, २०७९ मा प्रकाशित
एजेन्सी । शनिबार चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ। चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च ५को अवशेष पुनः पृथ्वीमा खसेको हो। यद्यपि उक्त रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले बताएको छ।
यसअघि अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए। अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबाट प्रश्न उठेको थियो।चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो।
अमेरिकी अन्तरिक्ष एजेन्सीले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले यस विषयमा आवश्यक विवरणहरु साझा नगरेको आरोप लगाएको छ।पुनः पृथ्वीमै फर्किँदा मानव बस्तीमा खस्न सक्ने सम्भावनाबाट बचाउन सकिने भएकाले यस्ता सूचनाहरु साझा गर्नुपर्ने नासाले बताएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments