
झापाकाे सिमलडाँगीमा भिषण आगलागी : छ घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी
- श्रावण ४, २०७९ मा प्रकाशित
झापा / झापा गाउँपालिका–५ सिमलडाँगीमा आगलागी हुँदा छ घर पुर्णरुपमा जलेर नष्ट भएका छन् ।आज(बुधबार ) बिहान करिब तिन बजे अवदुल करिम अलिको घरको विद्युतीय मिटर सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
विद्युत मिटर सर्ट हुँदा अवदुलको घर सहित आसपास रहेका अवदुल जुलास अली,अमुल अली,अनावर अली,स्माइल अली र सामेद अलीको घर पुर्णरुपमा जलेर नष्ट भएको छ।
मानवीय र चौपाया क्षती नभएपनि घरहरु पुर्णरुपमा जलेकाले घर भित्र रहेका लत्ताकपडा,अन्न लगायत सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ।आगलागीबाट भएको क्षतीको पुर्ण विवरण भने आउन बाँकी रहेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments