टिकटकमा लाइभ बसेर पैसा कमाउन सिकाउने इजिप्टकी महिलालाई तीन वर्ष जेल सजाय
- श्रावण १, २०७९ मा प्रकाशित
इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको छ।
२० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्ममार्फत् पैसाको लागि महिलाको शोषण गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको हो। तर, उनले भने सो आरोप अस्वीकार गरेकी छन्।
अप्रिल २०२० मा आफ्ना महिला फलोवर्सहरूलाई अर्को भिडिओ साझेदारी प्लेटफर्म लाइकमा सामेल हुन अनुरोध गरेकी थिइन्। उनले त्यसबेला लाइभमा बसेर पैसा कमाउन सक्ने बताएकी थिइन्। त्यसपछि उनी पहिलोपटक पक्राउ परेकी थिइन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments