बस्तिमा बाढि पसेपछि इटहरीकाे बिद्यालयहरू तिन दिन बिदा
- असार १५, २०७९ मा प्रकाशित
इटहरी । लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू ३ दिन बन्द गरिएका छन् ।इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक सुचना जारी गर्दै ३ दिन सम्म बिद्यालय बन्द गरेको जनाएको छ । बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ ।
लगातार परेकाे अविरल वर्षाले मानव वस्ती लगायत बिद्यालय प्रवेश गर्ने राजमार्गमा पनि क्षति पुर्याएपछि तत्काललाइ तिन दिनका लागि बन्द गरिउकाे उपमहानगरले जनाएकाे छ । परििस्थिती हेरेर बाढिकाे प्रभाव कम हुना साथ पुन बिद्यालयहरू सुचारू गरिने पनि उपमहानगर अन्तरगत शिक्षा शाखाले जनाएकाे छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments