तेश्राे लिंगि बनिन युवकले आफ्नै गाेप्य अंग ब्लेडले काटेपछि…
- असार १३, २०७९ मा प्रकाशित
एजेन्सी । भारतको मध्य प्रदेशमा एउटा अनाैठाे घटना भएको छ । जहाँ एक युवकले आफ्नो प्राइभेट पार्ट नै काटेका छन् । जब अस्पतालमा डाक्टरले उनलाई किन त्यसो गरेको भनेर कारण सोधे, तब डाक्टर नै चकित बने ।
उनले आफू तेश्रोलिङ्गी बन्न चाहेको कुरा व्यक्त गरे । युवकले आफ्नो गोप्य अंग काटेर फालेपछि परिवारले उनलाई नजिकैको सरकारी अस्पतालमा लगेको थियो ।
उक्त युवक शिवपुरी जिल्लाको तहसील मुख्यालयस्थित पिछोर गाउँ नगरेलाका हुन् । उनको नाम उमेश जाटव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । संसारमा विभिन्न प्रकारका मानिसहरु हुने गर्दछन् ।
जो फरक देखिनको लागि अनेक काम गर्ने गर्दछन् । कोहि फरक बन्ने बहानामा सर्जरी गराउँछन् भने कोहि यस्तो काम गर्दछन्, जसका कारण उनीहरुको जीवन भरि नै अभिशाप बनिदिन्छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments