
दुई महिना पहिले भागी विवाह गरेकी १८ वर्षीय युवती, रोपाइमा जान्छु भनेर बे’पत्ता’ भइन
- असार ६, २०७९ मा प्रकाशित
बैतडी । बैतडीको सिगास गाउँपालिका ८ की विवाहित युवती बेपत्ता भएकी छिन् । शनिबार रोपाइ गर्न भन्दै घरबाट हिडेकी रमेश बोहराकी श्रीमती १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी हुन् । घरबाट रोपाइका लागि हिडेकी बोहरा दिउसोदेखि बेपत्ता बनेको रमेश बोहराले बताए ।
शनिबार साँझ पनि घर नफर्किएपछि बोहराले शिवलिङ प्रहरी चौकीका निवेदन दिएका थिए । प्रहरीका अनुसार आफन्तले दिएको निवदेनको आधारमा खोजतलास भईरहेको जनाएको छ । रमेश बोहराले गत चैतमा कञ्चनपुरबाट भागी बिवाह गरेका थिए ।
विवाहित युवतीका माईती पक्षले भने रमेश बोहराले भगाएर लगेको र बोहराकै परिवारले सकुसल खोज्नुपर्ने बताउदै आएका छन् ।‘दुई / ‘२ महिना पहिले भगाएर लगेको हो, घरपरिवारमा झगडापनि हुने गर्दथ्यो, उनिहरुले नै खोज्नुपर्छ ।’ बेपत्ता सरस्वतीका बावु बहादुर महराले भने ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments