•  ९ मंसिर २०८१, आईतवार
  •  2:36:44 PM

भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

- जेष्ठ २७, २०७९ मा प्रकाशित



भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ ।

घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

Comments

सम्बन्धित खवर