
तरहराका कांग्रेस नेता मछिन्द्रलाइ पत्नी शाेक : ट्रिपरले ठक्करदिदा घटनास्थलमै श्रीमतीकाे मृत्यु
- जेष्ठ २७, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीकाे दुहबीमा बिहीबार दिउसाे ट्रिपरले पछाडीबाट ठक्कर दिदा माेटरसाइकलमा सवार तरहरा निवासी कांग्रेस नेता मछिन्द्र खवासकि श्रिमती कृष्णकुमारी खवासको मृत्यु भएकाे छ ।
काम बिशेषले बिराटनगरबाट तरहरा तर्फ अाउदै गर्दा मछिन्द्र सवार को २८ प ८५४४ नम्बरको मोटरसाइकलाई युपी ५७ एटि ३८३७ भारतीय नम्बर प्लेटको ट्रिपरले दुहबिमा ठक्कर दिएकाे थियाे ।
ठक्करबाट पछाडि बसेकि खवासकि श्रीमती कृष्णकुमारीकाे टाउकाेमा गम्भिर चाेट लागेकाे र उनकाे घटनास्थलमै मृत्यु भएकाे प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
उक्त दुर्घटना पश्चात ट्रिपर र चालक भारत कोशीनगर बस्ने ४५ वर्षीय मन्नी यादवलाइ नेमुवा प्रहरीले नियन्त्रणमा लिएकाे छ । दुर्घटनामा परेका कांग्रेस नेता मछिन्द्र खवासकाे भने अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ । उक्त दुर्घटना पछि तरहराकाे खार्शाला टाेल शाेकमा डुबेकाे छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments