
विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः मोरङको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
मेयरका प्रत्यासी नेपाली कांग्रेसका नागेश कोइराला चार हजार नौ सय ९६ मतका साथ अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार सागर थापा तीन हजार पाँच सय १८ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । उनीहरुबीच एक हजार चार सय ७८ मतको अन्तर छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १६१९ र राप्रपाका प्रल्हाद साहको ७७९ मत पाएका छन् ।
यता, उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा निराला कार्की तीन हजार नौ सय ९६ मतका साथ अग्रस्थानमा रहेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अमरेन्द्र यादव दुई हजार नौ सय ३३ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । उनीहरुबीच एक हजार ६६ मतको अन्तर छ । उपमेयरका अन्य उम्मेदवार राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले नौ सय ६५ र स्वतन्त्रबाट नमिता न्यौपानेले नौ सय ०५ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments