
धरानमा ५६०७ मतगणना हुँदा गठबन्धनका किशोर राईलाई अग्रता
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी रहँदा धरानमा हालसम्म पाँच हजार ६ सय सात मत गणना भइसकेको छ ।
जसबाट नेपाली कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका किशोर राई दुई हजार आठ सय ४९ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ एक हजार नौ सय ९३ मतका साथ उनलाई पछ्याइरहेका छन् । निवर्तमान उपमेयरसमेत रहेकी नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) एक हजार चार सय ३६ मतका साथ तेस्रो स्थानम रहेकी छन् ।
यस्तै, उपमेयरतर्फ गठबन्धनका आइन्द्रविक्रम बेघा दुई हजार नौ सय ७९ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका पदम इस्वो (लिम्बू) ले एक हजार आठ सय ६१ मतका साथ बेघालाई पछ्याइरहेको निर्वाचन कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments