
धरान १ मा कांग्रेसको प्यानल विजयी
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १ मा नेपाली कांग्रेसको प्यानलले जित निकालेको छ ।
प्यानलका तर्फबाट वडाध्यक्षमा यज्ञमणि आचार्य निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यमा रहिसा कसजु श्रेष्ठ निर्वाचित भएकी छन् । त्यस्तै, दलित महिला सदस्यमा रिता सुन्दास विजयी हुँदा खुल्ला सदस्यमा विनोद मानन्धर र उज्वल बास्तोला विजयी भएको निर्वाचन कार्यालय धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए ।
उनका अनुसार धरान उपमहानगरपालिकाका अन्य वडाहरुको मतगणना अझै जारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments