उदयपुरको बेलकामा काङ्ग्रेसका अशोक कार्की अग्रस्थानमा
- जेष्ठ १, २०७९ मा प्रकाशित
इटहरीः उदयपुरको बेलका नगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ ।
५६०१ मत गणना हुँदा काङ्ग्रेसका मेयरका उम्मेदवार अशोक कार्की २७७१ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा कुमार थापाले १६३१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख तर्फ माओवादीका मनोज तामाङले २१४७ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् । एमालेकी जिरा राईले १९९७ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments