
बाराको पचरौतामा एमाले र जसपा कार्यकर्ताबीच झडप
- बैशाख ३०, २०७९ मा प्रकाशित
इटहरीः बाराको पचरौता नगरपालिका–२ स्थित मतदान केन्द्रमा नेकपा एमाले र जसपा कार्यकर्ताबीच झडप भएको छ ।
बरगाछी र लक्ष्मीपुरको मतदान केन्द्रबाहिर झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाका अनुसार झडपका कारण अवस्था तनावग्रस्त बनेपछि प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ ।
जिल्लाकै देवताल गाउँपालिका–७ मा पनि मतदानका क्रममा पनि झडप भएको भई १ जनाको टाउको फुटेको एसपी देउवाले जानकारी दिए । त्यस्तै सिम्रौनगढ नगरपालिका–२ बैरियामा पनि झडप भएको छ । झडपपछि यी केन्द्रहरूमा मतदान रोकिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments